Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • भारत, अमेरिका र बेलायतका लागि प्रस्तावित राजदूतको नाम अनुमोदन

    भारत, अमेरिका र बेलायतका लागि प्रस्तावित राजदूतको नाम अनुमोदन

    अनलाइन नेपाल
  • सोमबार, २० मंसिर २०७८
  • 1.3K
    SHARES

    फाइल फोटो

    काठमाडौं । प्रतिनिधिसभाको संसदीय सुनुवाइ विशेष समितिले बेलायत, भारत र अमेरिकाका लागि प्रस्तावित राजदूतको नाम सर्वसम्मत अनुमोदन गरेको छ ।

    सरकारले गत कार्तिकमा  डा. शंकर शर्मालाई भारत, श्रीधर खत्रीलाई अमेरिकाका र ज्ञानचन्द्र आचार्यलाई बेलायत,लागि नेपाली राजदूतमा प्रस्ताव गरेको थियो ।



    सोमबार बसेको संसदीय सुनुवाइ समितले गरेर समितिले नाम अनुमोदन गरेको हो ।



    सुनुवाइका क्रममा सांसदहरूले प्रस्तावित राजदूतमाथि प्रश्न उठाएका थिए ।

    संसदीय समितिले अनुमोदन गरेपछि अब राष्ट्रपति विद्यादेवी भण्डारीले अनुमोदित राजदूतहरुको नियुक्ति गर्ने कानुनी व्यवस्था छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार