Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • बलात्कार अभियुक्त सिद्धबाबाको सफाइमा देशकै सिंगो प्रणाली परिचालित

    बलात्कार अभियुक्त सिद्धबाबाको सफाइमा देशकै सिंगो प्रणाली परिचालित

    अनलाइन नेपाल
  • शुक्रबार, २६ मंसिर २०७७
  • 3.3K
    SHARES

    काठमाडौं। बलात्कार मुद्दाका अभियुक्त सिद्धबाबा भनिने कृष्णदास गिरीलाई थुनामा राखेर मुद्दा चलाउन सर्वोच्च अदालतले आदेश दिएको १० दिनभित्रै जिल्ला अदालत सुनसरीले उनलाई इज्जतपूर्वक सफाइ कसरी दियो ?

    उच्च र सर्वोच्चमा समेत पुगेको यति गम्भीर मुद्दामा जिल्ला अदालतका न्यायाधीश एक्लैले यति ठूलो जोखिम लिन सक्छन् ?  न्यायिक प्रक्रियामा उठेका प्रश्नहरू भन्छन्, ‘सिद्धबाबालाई उन्मुक्ति दिने यो प्रक्रियामा जिल्ला अदालतका न्यायाधीश अर्जुन कोइराला एक्ला छैनन्, देशको सिंगो प्रणाली परिचालित भएको छ ।’



    समाचारमा भनिएको छ–महान्यायाधिवक्ताको कार्यालय काठमाडौंबाट जिल्ला सरकारी वकिलको कार्यालय सुनसरीमा मिसिल पुग्न एक दिन लाग्छ, तर १० दिनसम्म किन पुगेन रु उच्च अदालत विराटनगर र जिल्ला अदालत सुनसरीको दुरी २९ किलोमिटरमात्रै छ, तर उच्चको आदेश जिल्ला पुग्न पाँच दिन किन लाग्यो ?’नयाँ पत्रिकामा खबर छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार