Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • महासचिवको टुंगो लगाउँदै प्रचण्ड–नेपाल समूह

    महासचिवको टुंगो लगाउँदै प्रचण्ड–नेपाल समूह

    अनलाइन नेपाल
  • बिहिबार, ९ पुष २०७७
  • 3.2K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । केपी शर्मा ओलीलाई अध्यक्षबाट हटाएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहले आज महासचिवको टुंगो लगाउने भएको छ।

    महासचिवको टुंगो लगाउनकै लागि आज बिहान ११ बजेका लागि बबरमहलमा तय गरिएको बैठक १ बजेका लागि सारिएको नेकपा स्रोतको भनाई छ ।



    महासचिवका लागि सुरेन्द्र पाण्डे, भीम रावल, घनश्याम भुसाल, हरिबोल गजुरेल, जनार्दन शर्मा लगायतका नेताहरु प्रतिस्पर्धामा छन्।



    स्रोतका अनुसार पाण्डेलाई नै प्रचण्ड–नेपाल समूहले महासचिव बनाउने तयारी गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार