Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • आन्दोलनका थप कार्यक्रम घोषणा गर्दै प्रचण्ड–नेपाल समूह

    आन्दोलनका थप कार्यक्रम घोषणा गर्दै प्रचण्ड–नेपाल समूह

    अनलाइन नेपाल
  • सोमबार, १२ माघ २०७७
  • 2.6K
    SHARES

    फाइल फोटो

    काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल समूहले प्रतिनिधि सभा विघटनविरुद्ध सोमवार आन्दोलनका थप कार्यक्रम घोषणा गर्ने भएको छ ।

    बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलनको आयोजना गरी विरोधका कार्यक्रम घोषणा गर्न लागिएको एक स्थायी कमिटी सदस्यले जानकारी दिए ।



    माघ ९ गते काठमाडौंमा विरोध सभा गरी यसअघिका आन्दोलनका कार्यक्रम समापन गरिएको थियो । पुस ५ गते प्रतिनिधि सभा विघटन भएपछि नेकपा विभाजन भएको थियो ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार