Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • राजनीतिक ‘कू’ गर्न खोजेपछि संसद विघटन गर्नु प्रधानमन्त्रीकाे साहसिक कदम : बादल

    राजनीतिक ‘कू’ गर्न खोजेपछि संसद विघटन गर्नु प्रधानमन्त्रीकाे साहसिक कदम : बादल

    अनलाइन नेपाल
  • शनिबार, १८ पुष २०७७
  • 2.2K
    SHARES

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) (ओली समूह) का नेता रामबहादुर थापा ‘बादल’ ले संसद विघटन प्रधानमन्त्री केपी शर्मा ओलीको साहसिक कदम भएको बताएका छन् ।

    आफ्नै पार्टीका नेताहरुले अविश्वासको प्रस्ताव ल्याएर राजनीतिक ‘कू’ गर्न खोजेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्ने राजनीतिक कदम चालेको उनले बताए ।



    ओली समूहको काठमाडौं जिल्लास्तरीय भेलालाई सम्बोधन गर्दै गृहमन्त्री समेत रहेका बादलले आफूहरुको एजेण्डा, विचार, सिद्धान्त र नेतृत्व सही भएको भन्दै चुनावमा गएर प्रतिगमनकारीहरुलाई भण्डाफोर गर्नुपर्ने बताए ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार