Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • प्रधानमन्त्री ओलीले भने – देशमा विकास भएको धरहराबाट हेर्न सकिन्छ

    प्रधानमन्त्री ओलीले भने – देशमा विकास भएको धरहराबाट हेर्न सकिन्छ

    अनलाइन नेपाल
  • शनिबार, ११ बैशाख २०७८
  • 2.4K
    SHARES

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा विकास भएको धरहराबाट हेर्न सकिने बताएका छन् । नवनिर्मित धरहरा उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले धरहरा चढ्दा आइफल टावर चढेको झल्को आएको पनि बताए ।

    उनले भने–‘विकास भएको छ। रंगशाला बनेको छ। रानीपोखरी बनेको छ। दरबार हाइस्कुल बनेको छ। सेनाको प्रधानकार्यालय बनेको छ।’



    प्रधानमन्त्री ओलीले पुनर्निर्मित धरहरा उद्घाटनका क्रममा २०औं तल्ला पुगेर राजधानी अवलोकन गर्दा आइफल टावर चढेको झल्को आएको बताएका हुन्।



    प्रधानमन्त्री ओलीले भन –माथि धेरै बेगका साथ हावा चलेको छ। मैले चारैतिर हेरें । आइफल टावर चलेको झल्को आयो। त्यहाँ पनि हावा चल्छ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार