Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • त्रिभुवन विमानस्थलबाट ५० थान पेस्ताेलका गोलीसहित पक्राउ

    त्रिभुवन विमानस्थलबाट ५० थान पेस्ताेलका गोलीसहित पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, २० पुष २०७७
  • 3K
    SHARES

    फाइल फोटो

    काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पेस्तोलमा प्रयोग हुने ५० थान गोलीसहित एक जना पक्राउ परेका छन् ।

    पक्राउ पर्नेमा झापा मेचीनगर-२ का बद्रीहाङ राई पक्राउ परेका हुन्।



    एसएसपी राजेशनाथ बास्तोलालेका अनुसार राई ९ एमएमको पेस्तोलको गोलीसहित पक्राउ परेका हुन्।



    राई श्री एयरलाइन्सको जहाजबाट भद्रपुर जाँदै थिए । चेकजाँचको क्रममा विमानस्थल सुरक्षा प्रहरी कार्यालयले राईलाई पक्राउ गरेकाे हाे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार