Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • प्रतिनिधि सभा पुनर्स्थापना हुँदैन : गृहमन्त्री थापा

    प्रतिनिधि सभा पुनर्स्थापना हुँदैन : गृहमन्त्री थापा

    अनलाइन नेपाल
  • शुक्रबार, २४ पुष २०७७
  • 2.4K
    SHARES

    दोलखा । गृहमन्त्री रामबहादुर थापा बादलले प्रतिनिधि सभा पुनर्स्थापना नहुने बताएका छन् ।

    दोलखा सदरमुकाम चरिकोटमा केपी ओली पक्षको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै मन्त्री थापाले संसद पुनर्स्थापनाले थप अस्थिरता र प्रतिगमनलाई सहयोग पुर्‍याउने भएकाले प्रतिनिधि सभा पुनर्स्थापना नहुने दावी गरे ।



    राष्ट्रियता र समृद्धिको नारा लिएर पार्टी चुनावमा होमिएको उनको भनाई थियो ।



    ‘जनतामा राष्ट्रियता, समृद्धि र स्थायित्वको नारा लिएर जनतामा होमियौं, प्रतिगमनकारी सकिन्छन्’, उनले भने, ‘अब नयाँ संसदले मात्रै समृद्ध नेपाल बनाउन सक्छ ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार