Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • नरपिचासले भायोनेटको सर्बर ह्याक गरेपछि

    नरपिचासले भायोनेटको सर्बर ह्याक गरेपछि

    अनलाइन नेपाल
  • आइतबार, २६ पुष २०७७
  • 2.1K
    SHARES

    काठमाडौं । प्रहरीको साईबर ब्यूरोले भायोनेटको बिद्युतीय संयन्त्रमा अनधिकृत पहुँच राख्ने एक जनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा रुपन्देहीको तिलोत्तमा नगरपालिका–१ बस्ने १७/१८ वर्षका किशोर रहेका छन् । उनको नाम प्रहरीले गोप्य राखेको छ । उनको परिचयका लागि साईबर ब्यूरोले नरपिचास नाम राखेको छ ।



    पक्राउ परेका नरपिचासले ईन्टरनेट सेवा प्रदायक कम्पनी भायोनेटका ग्राहकहरुको तथ्याङ्कमा अनधिकृत रुपमा पहुँच पु¥याई फेसबु, ईन्स्टाग्राम, ट्वीटरलगायतका सामाजिक सञ्जालमा स्कृप्ट सार्वजनिक गरेका थिए ।



    यसबारे थप अनुसन्धान भइरहेको साईबर ब्यूरोका प्रवक्ता एवम् सूचना अधिकारी वरिष्ठ प्रहरी उपरीक्षक नबिन्द्र अर्यालले विज्ञप्ती मार्फत जानकारी दिएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार