Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • दोलखामा भूकम्पको धक्का

    दोलखामा भूकम्पको धक्का

    अनलाइन नेपाल
  • बिहिबार, १ माघ २०७७
  • 2.1K
    SHARES

    फाइल फोटो

    काठमाडौं । दोलखामा भूकम्पको धक्का महसुस गरिएको छ।

    दोलखाको जुगु आसपास केन्द्र बिन्दु भएर बिहीबार साँझ करिब ५ः२५ बजे ४ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।



    केन्द्रका दोलखामा गएको भूकम्प २०७२ साल वैशाख १२ गते गएको भूकम्पकै पराकम्प हो ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार