Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • नेकपा विभाजन भएको छैन : गृहमन्त्री

    नेकपा विभाजन भएको छैन : गृहमन्त्री

    अनलाइन नेपाल
  • सोमबार, १२ माघ २०७७
  • 2K
    SHARES

    सुर्खेत । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजन नभएको बताएका छन् ।

    सोमबार कालिकोट जाने क्रममा सुर्खेत विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै गृहमन्त्री थापाले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजन नभएको बताएका हुन् ।



    उनले पछिल्लो समय देशमा राजनीतिक अस्थिरता, बाहिरी हस्तक्षेपसमेत बढ्दै गएको टिप्पणी गरे । ‘नेकपाभित्रकै केही तत्वले गर्दा प्रतिनिधिसभा विघटन भयो,’ उनले भने, ‘हाम्रै केही साथीलाई पद चाहिएको थियो ।’ 



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार