Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • गृहमन्त्री थापाले भने-अदालतले फैसला ढिलो गरे निर्वाचनको मिति सर्न सक्छ

    गृहमन्त्री थापाले भने-अदालतले फैसला ढिलो गरे निर्वाचनको मिति सर्न सक्छ

    अनलाइन नेपाल
  • सोमबार, १२ माघ २०७७
  • 2.5K
    SHARES

    काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सचिवालय सदस्य तथा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले सरकारले वैशाखमै चुनाव गर्ने गरी व्यापक तयारी थालेको बताए ।

    उनले निर्वाचनका लागि अदालतले छिटो फैसला गरे सरकार, निर्वाचन आयोग र सुरक्षानिकाय तयारीमा जुट्ने बताए ।



    गृहमन्त्री बादलले भने,’निर्वाचन वैशाखमा हुने नहुने विषयमा अदालतको फैसलाले निर्धारण गर्छ।’ अदालतले छिटो फैसला गरे वैशाखमा ढिलो फैसला गरे केही मिति पर सर्ने सम्भावना पनि रहेको बताए ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार