Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • टुक्रिएको नेकपाका दुबै पक्षसँग छलफल गर्दै निर्वाचन आयोग

    टुक्रिएको नेकपाका दुबै पक्षसँग छलफल गर्दै निर्वाचन आयोग

    अनलाइन नेपाल
  • शुक्रबार, १६ माघ २०७७
  • 2.5K
    SHARES

    फाइल फोटो

    काठमाडौं । निर्वाचन आयोगले टुक्रिएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुबै पक्षसँग आज छलफल गर्दैछ ।

    केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई छुट्टाछुट्टै पत्र लेखेर आयोगले आज निर्वाचन तयारी र दल दर्ता प्रक्रियाबारे छलफल गर्न आयोगमै बोलाएको हो ।



    आयोगका अनुसार आज ११ बजे दुवै अध्यक्ष र अध्यक्षले तोकेका आधिकारिक व्यक्ति गरी ५/५ जनालाई बोलाइएको छ ।



    पत्रमा नेकपाको आधिकारिकता सम्बन्धी विवादबारे छलफल गर्ने नभनिए पनि त्यसै विषयमा पनि छलफल हुने आयोग स्रोतको दावी छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार