Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • भोलि नेपाल बन्द, २८ गते वृहत विरोध प्रदर्शन

    भोलि नेपाल बन्द, २८ गते वृहत विरोध प्रदर्शन

    अनलाइन नेपाल
  • बुधबार, २१ माघ २०७७
  • 3.9K
    SHARES

    काठमाडौँ । संघीय संसदकाे प्रतिनिधिसभाको असंवैधानिक विघटन र संवैधानिक नियकामा सिफारिस गरिएकाहरुलाई शपथ ग्रहण गराएर खटाएपछि नेकपाको दाहाल-नेपाल समूहले आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेको छ ।

    बुधबार पेरिसडाँडामा पत्रकार सम्मेलन गर्दै संघर्ष समितिकी सह-संयोजक पम्फा भुसालले पूर्व निर्धारित कार्यक्रमलाई परिमार्जन गरेर बिहीबार आम हड्तालको घोषणा गरिएको बताइन् ।



    देशभर आम हड्ताल गर्नु आफूहरुको बाध्यता भएको प्रवक्ता एवं संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले जानकारी दिए । उक्त समूहले २८ गते राजधानीमा बृहत प्रदर्शन गर्दै छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार