Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • नेता बस्नेतको नेतृत्वमा मोटरसाइकल र्‍याली

    नेता बस्नेतको नेतृत्वमा मोटरसाइकल र्‍याली

    अनलाइन नेपाल
  • बुधबार, २१ माघ २०७७
  • 2.3K
    SHARES

    काठमाडौँ । नेकपा ओली समुहका नेता महेश बस्नेतले नेतृत्व गरेको मोटरसाइकल र्‍यालीमा १० हजारबढी मोटरसाइकलसहित युवाहरुले सहभागिता जनाएका छन ।

    प्रधानमन्त्री ओली पक्षीय नेकपाको वागमती प्रदेश कमिटीको आयोजनामा माघ २३ गते हुने शक्ति प्रदर्शनकाे तयारीस्वरूप नेता बस्नेतको नेतृत्वमा युवा संघ र अनेरास्ववियूले आज संयुक्त रूपमा मोटरसाइकल र्‍याली गरेको हो ।



    आज १२ बजे बालकुमारीबाट शुरु भएको र्‍याली सातदोबाटो-लगनखेल-जावलाखेल-पुल्चोक-थापाथली-त्रिपुरेश्वर-एनएसी-जमलचोक- दरबारमार्ग-नारायणहिटी-जयनेपाल हल-कमलपोखरी-रातो पुल-गौशाला-एयरपाेर्ट हुँदै तीनकुने पुगेर सभामा परिणत गर्नेछ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार