Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • यस्ता छन् प्रधानमन्त्रीले सिंहदरबारबाट सार्वजनिक गरेका तीन वर्षे कार्यकालका उपलब्धि (पूर्णपाठ)

    यस्ता छन् प्रधानमन्त्रीले सिंहदरबारबाट सार्वजनिक गरेका तीन वर्षे कार्यकालका उपलब्धि (पूर्णपाठ)

    अनलाइन नेपाल
  • सोमबार, ३ फाल्गुन २०७७
  • 2.5K
    SHARES

    काठमाडौं । प्रतिनिधिसभा विघटनपछि चौतर्फी घेराबन्दीमा परेका प्रधानमन्त्री केपी शर्मा ओलीले तीन वर्षे कार्यकालका उपलब्धी सार्वजनिक गरेका छन् ।

    आफ्नो नेतृत्वको सरकार गठन भएको तीन वर्ष पुगेको दिन सिंहदरबारबाट सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले तीन वर्षे कार्यकालका उपलब्धी सार्वजनिक गरेका हुन् ।



    कार्यक्रमको शुरुमा पार्टीका केही नेताहरुले समानान्तर सत्ता सञ्चालनको अभ्यास गर्न खोजेपछि प्रतिनिधिसभा विघटन गर्नु परेको बताएका प्रधानमन्त्रीले त्यसपछि आफूले गरेका कामहरुबारे चर्चा गरेका थिए ।



    ‘एकातिर जनताको उच्च आकांक्षा सम्बोधन गर्नुपर्ने र अर्कोतर्फ आफ्नै खुट्टा अल्झिएजस्तो भएको’ अवस्था आएपछि संसद विघटन गर्नुपरेको र निर्वाचनमा जानुपरेको उनको तर्क थियो।

    प्रधानमन्त्री ओलीले निर्वाचन तोकिएकै मितिमा हुने पनि दोहोर्याए ।

    प्रधानमन्त्री ओलीले सिंहदरबारको पुनर्निर्मित भवन परिसरबाट सार्वजनिक गरेको २३ पृष्ठ लामो सरकारका उपलब्धिहरू

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार