Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • बालुवाटार पुगेर ठाकुर र महतोले दिए ओलीलाई बधाई

    बालुवाटार पुगेर ठाकुर र महतोले दिए ओलीलाई बधाई

    अनलाइन नेपाल
  • बिहिबार, ३० बैशाख २०७८
  • 4.1K
    SHARES

    काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीसँग जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले भेटवार्ता गरेका छन्।

    प्रधानमन्त्रीमा फेरि निर्वाचित हुन लागेकोमा ठाकुर र महतोले प्रधानमन्त्री निवास बालुवाटर पुगेर ओलीलाई बधाई समेत दिएका छन् ।



    प्रधानमन्त्री निवास बालुवाटारमा ओलीलाई बिहीबार साँझ भेट्न पुगेका थिए । उनीहरुका मागका सम्बन्धमा ओली सकारात्मक बनेको वताइएको छ।



    राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि दिएको तीन दिनको समय गुज्रिँदै गर्दा ओलीले संविधानको धारा ७६ उपधारा ३ अनुसार प्रतिनिधिसभाको ठूलो दलको हैसियतमा प्रधानमन्त्री बन्ने लगभग पक्कापक्की छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार