Online Nepal
  • शनिबार, २९ बैशाख २०८१
  • गर्वलायक नेपालको भविष्यका लागि एमाले खडा छ : गोकुल बाँस्कोटा

    गर्वलायक नेपालको भविष्यका लागि एमाले खडा छ : गोकुल बाँस्कोटा

    अनलाइन नेपाल
  • बुधबार, ४ चैत्र २०७७
  • 2.4K
    SHARES

    फाइल फोटो

    काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका नेता तथा पूर्वसन्चारमन्त्री गोकुल बाँस्कोटाले आज हुन गइरहेको नेपाल पक्षको राष्ट्रिय भेलालाई लिएर मुख खोलेका छन् ।

    पछिल्लो समय एमालेमा केपी शर्मा ओली नेतृत्वको समूह र माधव नेपाल-झलनाथ खनाल नेतृत्वको समूहबीच तालमेल नमिल्दा पार्टीभित्र आन्तरिक द्वन्द हुँदै गएको छ ।



    यसैबीच,पूर्वमन्त्री बाँस्कोटाले सामाजिक सञ्जालमा ट्वीट गर्दै भनेका छन्, ‘झण्डुबाम लगाएर आँशु पुछ्दै भनेको हैन ऐतिहासिक विरासत, वर्तमानको यथार्थ र भोली रचिदै गरेको गर्वलायक नेपालको भाष्यभित्र आजको एमाले खडा छ । तसर्थ ओलीको विकल्पमा हैन, ओलीको नेतृत्वमा पार्टी एकताको आधार खोजौ । नगर्नु पर्ने भेला गरे पनि नगर्नु पर्ने काम नगर्नु-सार्थक एकता संभव छ।’



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार