Online Nepal
  • आइतबार, ३० बैशाख २०८१
  • राष्ट्रिय कार्यकर्ता भेला सुरु अघि नेपाल पक्षको स्थायी कमिटीको आकस्मिक बैठक

    राष्ट्रिय कार्यकर्ता भेला सुरु अघि नेपाल पक्षको स्थायी कमिटीको आकस्मिक बैठक

    अनलाइन नेपाल
  • बुधबार, ४ चैत्र २०७७
  • 1.8K
    SHARES

    काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल पक्षको राष्ट्रिय कार्यकर्ता भेला सुरु हुनुअघि स्थायी कमिटीको बैठक बसेको छ ।

    ११ जना स्थायी कमिटी सदस्यसहित शीर्षस्थ नेताहरु छलफलमा रहेको एक केन्द्रीय सदस्यले जानकारी दिए ।



    नेपाल पक्षको भेला ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा भोलिसम्म चल्ने छ ।



    पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफुहरुलाई पेलेर जाने रणनीति गरेपछि नेपाल पक्षले समानान्तर गतिविधि अगाडि बढाउँदै आज आफ्नो पक्षको भेला गरेको बताएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार