Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • दुबईबाट काठमाडौँ आएकी महिला विमानस्थलमा सुनसहित पक्राउ

    दुबईबाट काठमाडौँ आएकी महिला विमानस्थलमा सुनसहित पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, ५ चैत्र २०७७
  • 4.8K
    SHARES

    फाइल फोटो

    काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङ एरियाबाट प्रहरीले सुन जस्तो देखिने पहेँलो धातु सहित एक जना महिलालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा लमजुङ बाग्लुङपानी गाउँपालिका-१ घर भएकी ४२ वर्षीया शान्ति गौतम रहेकी छिन् ।



    बुधबार दिउँसो गौतमको साथबाट करिब १ सय ग्राम बराबरको सुन जस्तो पहेलो धातुको औंठी र १ सुनको बालासहित पक्राउ गरेको हो ।



    उनी दुबईबाट एअर अरेबियाको उडानद्वारा काठमाडौं आएकी थिइन् ।

    यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार