Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • पाँच किलो सुनसहित विमानस्थलबाट चिनियाँ नागरिक पक्राउ

    पाँच किलो सुनसहित विमानस्थलबाट चिनियाँ नागरिक पक्राउ

    अनलाइन नेपाल
  • आइतबार, १ फाल्गुन २०७८
  • 1.5K
    SHARES

    काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट झण्डै पाँच किलो सुनसहित एक जना चिनियाँ नागरिक पक्राउ परेका छन् ।

    पक्राउ पर्नेमा दुबईबाट हिमालय एअरलाइन्सको जहाजमा शनिवार बिहान काठमाडौं आएका झ्याङ ली नामक चिनियाँ नागरिक रहेका छन्।



    उनको साथबाट झण्डै पाँच किलो सुन बरामद भएको विमानस्थल भन्सार कार्यालयले जनाएको छ । यसबारे थप अनुसन्धान भइरहेको विमानस्थल प्रहरी कार्यालयले जानकारी दियो ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार