Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • मालपोतका शाखा अधिकृत घुससहित पक्राउ

    मालपोतका शाखा अधिकृत घुससहित पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, ५ चैत्र २०७७
  • 3.5K
    SHARES

    फाइल फोटो

    कन्चनपुर। अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगरले मालपोत कार्यालयका एक कर्मचारी सेवाग्राहीबाट घुस लिइरहेको अवस्थामा रंगेहात पक्राउ गरेको छ।

    पक्राउ पर्नेमा शाखा अधिकृत लोकराज जोशी रहेका छन्।



    बिहीबार सेवाग्राहीबाट कित्ताकाट गरेवापत २४ हजार घुस लिइरहेको अवस्थामा उनलाई पक्राउ गरिएको आयोगले जनाएको छ।



    आयोगको महेन्द्रनगरस्थित कार्यालयका सूचना अधिकारी हरिशचन्द्र जोशीले यस बिषयमा थप अनुसन्धान भइरहेको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार