Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • माओवादी केन्द्रले बोलायो स्थायी कमिटी बैठक

    माओवादी केन्द्रले बोलायो स्थायी कमिटी बैठक

    अनलाइन नेपाल
  • सोमबार, ९ चैत्र २०७७
  • 2.6K
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादी केन्द्रले स्थायी कमिटी बैठक बोलाएको छ ।

    पार्टी कार्यालय पेरिसडाँडामा मंगलबार बिहान ८ बजे बैठक बोलाइएको स्थायी कमिटीका सदस्य पम्फा भुसालले जानकारी दिइन् ।



    वर्तमान राजनीतिक परिस्थितिबारे छलफल गर्न बैठक बोलाइएको भुसालले बताईन्।



    भुसालका अनुसार बैठकमा सरकारलाई दिएको समर्थन फिर्ता र नयाँ सरकार निर्माणका लागि गठबन्धन गर्ने विषयमा छलफल हुने  छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार