Online Nepal
  • आइतबार, ३० बैशाख २०८१
  • ओलीले पनि बोलाए एमाले संसदीय दलको बैठक

    ओलीले पनि बोलाए एमाले संसदीय दलको बैठक

    अनलाइन नेपाल
  • बिहिबार, १२ चैत्र २०७७
  • 1.8K
    SHARES

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेको संसदीय दलको बैठक शुक्रबार बस्ने भएको छ ।

    पार्टी अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले दिउँसो ३ बजे प्रतिनिधिसभा बैठक चलिरहेका बेला पार्टीका सांसदहरूको भूमिकाका बारेमा छलफल गर्न दलको बैठक बोलाएको प्रमुख सचेतक विशाल भट्टराईले जानकरी दिए ।



    यसअघि बालुवाटारमा आयोजित संसदीय दलको बैठक माधवकुमार नेपाल समूहले बहिस्कार गरेको थियो ।



    तर शुक्रबारै माधव नेपाल पक्षको केन्द्रीय कमिटी बैठक पनि डाकिएको छ । बैठकमा पार्टी एकतालाई कसरी जोगाउने र कसरी अघि बढ्ने भन्ने भोलिको मख्य निष्कर्ष हुने नेपाल पक्षका एक नेताले बताएका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार