Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • प्रधानमन्त्री ओली र पाकिस्तानी राजदूतबीच भेटवार्ता

    प्रधानमन्त्री ओली र पाकिस्तानी राजदूतबीच भेटवार्ता

    अनलाइन नेपाल
  • सोमबार, २३ चैत्र २०७७
  • 2K
    SHARES

    काठमाडौं । पाकिस्तानी राजदूत साइद हाइदर साह र प्रधानमन्त्री केपी शर्मा ओलीबीच शिष्टाचार भेट भएको छ।

    आज प्रधानमन्त्री निवास बालुवाटारमा राजदूत र प्रधानमन्त्री ओलीको पहिलोपटक भेट भएको हो।



    यद्दपि भेटमा भएको बिस्तृत जानकारी भने बाहिर आइसकेको छैन।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार