Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • अल्का अस्पतालमा सोमबार पनि कोभिडको खोप सेवा उपलब्ध हुने

    अल्का अस्पतालमा सोमबार पनि कोभिडको खोप सेवा उपलब्ध हुने

    अनलाइन नेपाल
  • आइतबार, ५ बैशाख २०७८
  • 2.9K
    SHARES

    काठमाडौं। सर्वसाधारणलाई कोभिड-१९ खोप सेवा दिनका लागि निजी अस्पतालमा सेवा विस्तार गरिएकोमा ललितपुरको अल्का अस्पतालमा सोमबार पनि कोभिडको खोप सेवा उपलब्ध भएको छ ।

    अल्का अस्पतालका अनुसार १८ वर्ष पुगेका र ५९ वर्ष ननाघेका नागरिकहरूले अस्पतालमा आएर खोप सेवा लिन सक्नेछन्।



    सर्वसाधारणले बिहान ८ बजेदेखि अपरान्ह ४ बजेसम्म खोप लगाउन सक्ने  अल्का अस्पतालले जनाएको छ ।



    यसअघि शनिबार र आइतबार ललितपुरका चार अस्पतालमा कोरोनाको नि:शुल्क खोप लगाइने निर्णय भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार