Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • २७ जिल्लाका बालबालिकालाई कोरोनाविरुद्ध दोस्रो मात्रा खोप लगाइँदै

    २७ जिल्लाका बालबालिकालाई कोरोनाविरुद्ध दोस्रो मात्रा खोप लगाइँदै

    अनलाइन नेपाल
  • सोमबार, २ साउन २०७९
  • 1.1K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । बालबालिकालाई कोरोना भाइरस (कोभिड-१९) विरुद्धको दोस्रो मात्रा खोप आजदेखि दिइँदैछ ।

    पहिलो मात्रा फाइजर लगाइसकेका २७ जिल्लाका पाँचदेखि १२ वर्षमुनिका बालबालिकालाई दोस्रो मात्रा खोप लगाउन लागिएको हो ।



    बालबालिकालाई दोस्रो मात्रा खोप नजिकको विद्यालयमा तय गरिएको खोप केन्द्रबाट दिइनेछ ।



    दोस्रो मात्रा खोप काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रे, चितवन, सिन्धुली, मकवानपुर, झापा,मोरङ, इलाम, सुनसरी, सप्तरी, धनुषा, पर्सा, सिरहा, महोत्तरी,कास्की, नवलपरासी पूर्व, नवलपरासी पश्चिम,रुपन्देही,बाँके, दाङ, बर्दिया, सुर्खेत,कैलाली, कञ्चनपुर डडेलधुरा जिल्लाका बालबालिकाले पाउनेछन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार