Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • बाँकेमा दुई कोरोना संक्रमितको मृत्यु

    बाँकेमा दुई कोरोना संक्रमितको मृत्यु

    अनलाइन नेपाल
  • मंगलबार, ७ बैशाख २०७८
  • 1.3K
    SHARES

    फाइल फोटो

    नेपालगन्ज। बाँकेमा थप दुई कोरोना संक्रमितको मृत्यु भएको छ ।

    नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचारका क्रममा कोहलपुरकै दुई जनाको मृत्यु भएको हो ।



    कोहलपुर नगरपालिका २ बर्दवाका ३५ वर्षीया महिला तथा ७७ वर्षीय पुरुषको मृत्यु भएको हो । महिला र पुरुष दुवैलाई सोमबार नै कोरोना संक्रमण पुष्टि भएको थियो । पुरुषमा दम र क्षयरोगसमेत थियो ।



    योसँगै बाँकेमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ६३ पुगेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार