Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • बाँकेमा दुई संक्रमितको मृत्यु

    बाँकेमा दुई संक्रमितको मृत्यु

    अनलाइन नेपाल
  • शुक्रबार, १० बैशाख २०७८
  • 1.7K
    SHARES

    फाइल फोटो

    बाँके । बाँकेमा दुई कोरोना संक्रमितको बिहीबार राति मृत्यु भएको छ।

    बाँकेको कोहलपुरस्थित मेडिकल कलेजमा एक महिला र एक पुरुषको मृत्यु भएको हो। बाँकेकी ७१ वर्षीया महिला र सल्यानका ५६ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो।



    पछिल्ला दिनमा बाँके कोरोना हटस्पट बनेको छ। बिहीबार तीन सयभन्दा बढी संक्रमित अस्पताल भर्ना भएका छन्। नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा बिहीबारदेखि लकडाउन गरिएको छ।



    भेरी अञ्चल अस्पताल पनि कोरोना संक्रमितले भरिएको छ। विरामीले बेड नपाएर पेटीमै बस्नुपर्ने अवस्था आएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार