Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • स्वास्थ्य मन्त्रालयले भन्यो – हाल ५० लाख डोज खोप खरिद गर्ने अवस्था छैन

    स्वास्थ्य मन्त्रालयले भन्यो – हाल ५० लाख डोज खोप खरिद गर्ने अवस्था छैन

    अनलाइन नेपाल
  • शुक्रबार, २४ बैशाख २०७८
  • 2K
    SHARES

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सेरम इन्स्टिच्युटसँग ५० लाख खोप खरिद हाललाई सम्भव नभएको बताएको छ ।

    आज मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जारी गरेको विज्ञप्ति अनुसार नेपालले खरिद गरेर आउन बाँकी १० लाख जोड आपूर्तिलाई प्राथमिकतामा राखेको जानकारी सेरमले दिएको छ ।



    नेपाल सरकारले अन्य खोप प्राप्त गर्न कुटनीतिक तथा अन्य माध्यमबाट समेत प्रयास भइरहेको विज्ञप्तिमा उल्लेख गरिएको छ।



    यस्तो छ विज्ञप्ति :

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार