Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • सरकारद्वारा ११ देशका लागि राजदूत सिफारिस

    सरकारद्वारा ११ देशका लागि राजदूत सिफारिस

    अनलाइन नेपाल
  • आइतबार, २ जेष्ठ २०७८
  • 1.7K
    SHARES

    काठमाडौँ । सरकारले विश्वका विभिन्न ११ देशका लागि राजदूत सिफारिस गरेको छ।

    मन्त्रिपरिषद्को बैठकले सिफारिस गरेको राजदूतहरुको सूची संसद सचिवालयमा सुनुवाइका लागि पठाइएको छ ।



    सरकारले सिफारिस गरेको नयाँ राजदूतहरुको सूची यसप्रकार रहेको छ ।



    निर्मलराज काफ्ले (अष्ट्रिया)

    जीवनप्रकाश श्रेष्ठ (इजिप्ट)

    रमेशचन्द्र पौडेल (श्रीलंका)

    कृष्णचन्द्र शर्मा (दक्षिण कोरिया)

    सुम्निमा तुलाधर (अष्ट्रेलिया)

    जंगबहादुर चौहान (रुस)

    नारायणप्रसाद संग्रौला (म्यानमार)

    युवराज कार्की (बहराइन)

    कुलप्रसाद नेपाल (ब्राजिल)

    सुमित्रा सुवेदी (डेनमार्क)

    मेराज मुसलमान (साउदी अरेबिया)

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार