Online Nepal
  • शनिबार, १९ जेष्ठ २०८१
  • सिरहाको पटेर्वाबाट कटुवा पेस्तोल बरामद

    सिरहाको पटेर्वाबाट कटुवा पेस्तोल बरामद

    अनलाइन नेपाल
  • बुधबार, ५ जेष्ठ २०७८
  • 2.5K
    SHARES

    रामनारायण यादव / सिरहा  । सिरहामा प्रहरीले बुधबार एउटा कटुवा पेस्तोल बरामद गरेको छ ।

    सिरहा नगरपालिका वडा नम्वर १७ पटेर्वा बस्ने २७ वर्षीय धिरु यादवले रक्सी खाएर गाउँमा हो–हल्ला गरि रहेको अवस्थमा स्थानीयहरुले प्रहरीलाई खबर गरेका थिए ।



    प्रहरी टोलिलाई देखेपछि उनी भागदै गरेको क्रममा उनको साथमा रहेको खालि कटुवा पेस्तोल खसेको थियो । ईलाका प्रहरी कार्यालय माडरबाट खटिएको प्रहरीले खालि कटुवा पेस्तोल बरामद गरेको हो ।



    उक्त पेस्तोल प्रहरीले बरामत गरेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । उनको खोजि कार्य तीब्र रुपमा भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार