Online Nepal
  • आइतबार, ३० बैशाख २०८१
  • राष्ट्रपति-प्रधानमन्त्रीको विरोधमा प्रदर्शन गर्ने नेविसंघका नेता तथा कार्यकर्ता पक्राउ

    राष्ट्रपति-प्रधानमन्त्रीको विरोधमा प्रदर्शन गर्ने नेविसंघका नेता तथा कार्यकर्ता पक्राउ

    अनलाइन नेपाल
  • आइतबार, ९ जेष्ठ २०७८
  • 1.9K
    SHARES

    काठमाडौं। संसद् विघटनका विरुद्धमा प्रदर्शन गर्ने नेविसंघका नेता तथा कार्यकर्ता पक्राउ परेका छन् ।

    पक्राउ पर्नेमा नेविसंघका पूर्वकेन्द्रीय सदस्य नवराज त्रिपाठीलगायतका विद्यार्थीहरु रहेका छन्।



    बानेश्वरबाट पक्राउ परेका उनीहरुले राष्ट्रपति विद्यादेवी भण्डारी तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई गोबर उपहार पठाउने भन्दै प्रदर्शन गरेका थिए ।



    अध्यक्ष राजीव ढुंगानाले संसद् विघटनविरुद्ध सडकमा उत्रन निर्देशन दिएपश्चात् उनीहरुले दिउँसो प्रदर्शन गरेका थिए भने बेलुका मसाल जुलुस समेत निकालेर राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दमन गरेका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार