Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • सिंहदरबारको दक्षिण गेटमा नेविसंघको प्रदर्शन, प्रदर्शनकारी पक्राउ

    सिंहदरबारको दक्षिण गेटमा नेविसंघको प्रदर्शन, प्रदर्शनकारी पक्राउ

    अनलाइन नेपाल
  • आइतबार, २५ चैत्र २०८०
  • 474
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसको विद्यार्थी संगठन नेविसंघले सरकारविरुद्ध सिंहदरबार दक्षिण गेट अगाडि प्रदर्शन गरेको छ ।

    गठबन्धन सरकारले गरेको भ्रष्टाचार र अनियमितताविरुद्ध नेविसंघले प्रदर्शन गरेको हो ।



    बेथिति, भ्रष्टाचार र अनियमितता विरुद्ध प्रदर्शन गरिएको नेविसंघ कार्यकर्ताहरुले जनाएका छन् ।



    प्रदर्शनका क्रममा ६ जना पक्राउ परेका छन् । उनीहरूले वर्तमान सरकारले अपेक्षा अनुसार काम नगरेको भन्दै विभिन्न नारा सहितका प्लेकार्ड लिएर प्रदर्शन गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार