Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • सभापति देउवाले थपे नेविसंघमा ४१ केन्द्रीय सदस्य [सूचीसहित]

    सभापति देउवाले थपे नेविसंघमा ४१ केन्द्रीय सदस्य [सूचीसहित]

    अनलाइन नेपाल
  • शनिबार, ३ चैत्र २०८०
  • 822
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेपाली कांग्रेसको विद्यार्थी संगठन नेविसंघको केन्द्रीय तदर्थ कार्यसमितिमा ४१ सदस्य थपिएका छन् ।

    पार्टी सभापति शेरबहादुर देउवाले शनिबार उनीहरूलाई मनोनीत गरेका हुन् ।



    दुजाङ शेर्पाको अध्यक्षतामा गठित नेपाल विद्यार्थी संघ केन्द्रीय तदर्थ कार्यसमिति यसअघि ७११ सदस्यीय थियो । ४१ जना थपिएसँग उक्त कार्यसमिति ७५२ सदस्यीय भएको छ ।



    नेविसंघको महाधिवेशन हुन नसक्दा दुजाङ शेर्पाकै अध्यक्षतामा तदर्थ समिति गठन गरिएको थियो ।

    हेर्नुहोस् सूची :

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार