Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • गण्डकीमा २४ घण्टाभित्र नयाँ सरकार गठनको आह्वान

    गण्डकीमा २४ घण्टाभित्र नयाँ सरकार गठनको आह्वान

    अनलाइन नेपाल
  • शुक्रबार, २८ जेष्ठ २०७८
  • 1.3K
    SHARES

    कास्की। गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ (५) बमोजिमको सरकार गठनको लागि आह्वान गरेकी छन् । ​

    बिहीबार प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेशसभामा विश्वासको मत नपाएपछि आज प्रमुख पौडेलले २४ घण्टाभित्र नयाँ सरकार गठनका लागि आह्वान गरेकी हुन् ।



    प्रदेश प्रमुखको कार्यालयबाट जारी भएको विज्ञप्तिमा भोलि दिउँसो ३ बजेसम्मको लागि सरकार गठन गर्ने समयसीमा तोकिएको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार