Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • हङकङमा प्रजातन्त्रवादी आन्दोलनमा सहभागी ३ जना ३ बर्षपछि पक्राउ

    हङकङमा प्रजातन्त्रवादी आन्दोलनमा सहभागी ३ जना ३ बर्षपछि पक्राउ

    अनलाइन नेपाल
  • आइतबार, ३० जेष्ठ २०७८
  • 1.3K
    SHARES

    एजेन्सी । तीन वर्षअघि भएको प्रजातन्त्रवादी आन्दोलनमा सहभागी भएका तीनजनालाई हङकङ प्रहरीले पक्राउ गरेको छ ।

    प्रहरीका अनुसार पक्राउ परेका तीनजना मानिसहरु १५ देखि १९ वर्षको रहेका छन्।



    आज तीन वर्षअघि भएको प्रजातन्त्रवादी आन्दोलनको तीन वर्ष पुगेको अवसरमा उक्त आन्दोलनमा सहभागी तीनजना पक्राउ परेका हुन् ।



    अहिले पक्राउ परेका तीनजनालाई अनुचित गतिविधिमा संलग्न रहेको र आफ्नो पहिचान लुकाउने प्रयास गरेको आरोप लगाइएको छ । त्यस्तै अन्य १० जनालाई भेला जम्मा गर्नमा लगाइएको प्रतिबन्ध उल्लंघनको आरोपमा अदालतमा बोलाइएको छ।

    हङकङमा प्रजातन्त्रवादी आन्दोलन चर्किएसँगै चीनले राष्ट्रिय सुरक्षा कानुन ल्याएको थियो । सोही कानुनअन्तर्गत अहिले चीनमा धेरै प्रजातन्त्रवादी नेताहरु पक्राउ परिरहेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार