Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • मनाङमा यार्सागुम्बा संकलन गर्न गएका ६० बेपत्ता

    मनाङमा यार्सागुम्बा संकलन गर्न गएका ६० बेपत्ता

    अनलाइन नेपाल
  • शुक्रबार, ४ असार २०७८
  • 2.5K
    SHARES

    मनाङ । मनाङमा यार्सागुम्बा टिप्न हिँडेका ६० जना बेपत्ता भएका छन् ।

    फू गाउँको लेकमा यार्सागुम्बा संकलन गर्न गएका १ सय १० मध्ये ६० जना सम्पर्कविहीन भएका प्रहरी नायव उपरीक्षक सुवास खड्काले जानकारी दिए । उक्त क्षेत्रमा सोमबारदेखि पानी परिरहेको छ ।



    सो क्षेत्रमा हिमपातका साथै बाढी आएको छ । फू गाउँबाट दुई दिन लाग्ने लेकतिर उनीहरू गत जेठ १५ गते गएका थिए । लघु लेक र कुलुङ लेक गएका उनीहरुको अवस्था अज्ञात छ । उक्त क्षेत्र समुद्री सतहदेखि ५ हजार मिटर उचाइमा पर्छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार