Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • अबदेखि कोरोनाको पूरा डोज खोप लगाएर विदेशबाट फर्किनेहरू सीधै घर जान पाउने (आदेशसहित)

    अबदेखि कोरोनाको पूरा डोज खोप लगाएर विदेशबाट फर्किनेहरू सीधै घर जान पाउने (आदेशसहित)

    अनलाइन नेपाल
  • सोमबार, १४ असार २०७८
  • 1.9K
    SHARES

    फाइल फोटो

    काठमाडौं । बिदेशबाट कोरोना भाइरसविरुद्धको पूरा डोज खोप लगाएर हवाई मार्ग हुँदै नेपाल आउने यात्रुहरु अब सीधै घर जान पाउने भएका छन् ।

    सरकारले विदेशबाट नेपाल आगमन हुने यात्रुहरूको व्यवस्थापनसम्बन्धी आदेश,२०७८’मार्फत गरेको नयाँ प्रावधान अनुसार दुवै खोप लगाएकालाई स्व-क्वारेन्टिनमा १० दिनसम्म बस्ने गरी जान दिइनेछ ।



    तर, कोरोनाका कुनै पनि लक्षण नदेखिएका र खोप नलगाएका यात्रुलाई भने सात दिनसम्म उनीहरुले बुक गरेको वा सरकारले तोकेको होटलमा बस्नु पर्नेछ । बेखर्ची र आर्थिक अवस्था कमजोर भएका भनी सिफारिस गरिएका व्यक्तिले भने क्वारेन्टिनमा बसेको खर्च सरकारले नै व्यहोर्ने बताएको छ।



    यस्तो छ सरकारले विदेशबाट नेपाल आगमन हुने यात्रुहरुको ब्यबस्थापनसम्बन्धी जारी गरेको आदेश २०७८ :

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार