Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • धनगढीमा कोरोनाविरुद्ध खोप लगाएका पुरुषको आधा घण्टामै मृत्यु

    धनगढीमा कोरोनाविरुद्ध खोप लगाएका पुरुषको आधा घण्टामै मृत्यु

    अनलाइन नेपाल
  • आइतबार, ९ माघ २०७८
  • 1.5K
    SHARES

    फाइल फोटो

    धनगढी । कैलालीमा कोरोना भाइरसविरुद्धको खोप लगाएको आधा घण्टामै एक जना पुरुषको मृत्यु भएको छ ।

    जिल्ला स्वास्थ्य कार्यालय कैलाली स्रोतका अनुसार कैलारी गाउँपालिका–४ का ५३ वर्षीय पुरुषको खोप लगाएको आधा घण्टामै मृत्यु भएको हो ।



    स्रोतका अनुसार मृत्यु खोप लगाएकै कारण हो वा अन्य कारण बारे भने खुलाइएको छैन । यद्यपि यसबारे छानबिन भइरहेको बताइएको छ।



    आइतबार कैलाली गाउँपालिका–४ स्थित वडा स्वास्थ्य कार्यालयमा भेरोसेलको दोस्रो मात्रा खोप लगाएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार