Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • तनहुँमा एक लाख ३५ हजारलाई कोरोनाविरुद्धको खोप

    तनहुँमा एक लाख ३५ हजारलाई कोरोनाविरुद्धको खोप

    अनलाइन नेपाल
  • बुधबार, २१ पुष २०७८
  • 1.1K
    SHARES

    फाइल फोटो

    तनहुँ । तनहुँमा हालसम्म एक लाख ३५ हजार ८२७ जनाले कोरोनाविरुद्धको खोप लगाइएका छन् । एक लाख ९५ हजार २९६ जनाले पहिलो मात्रको खोप लगाइसकेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

    दश पालिकामध्ये सातवटा पालिकामा कोरोनामुक्त भएका कार्यालयका सूचना अधिकारी शङ्करबाबु अधिकारीले जानकारी दिए। कोरोनामुक्त हुने एक नगरपालिका र ६ गाउँपालिका रहेका छन् ।



    भिमाद नगरपालिका, देवघाट, आँबुखैरेनी , म्याग्दे, घिरिङ र ऋषिङ गाउँपालिका कोरोनामुक्त भएको हुन् । व्यास नगरपालिकामा तीन र भानु र शुक्लागण्डकीमा एक-एकजना गरी पाँचजना सक्रिय कोरोना सङ्क्रमित रहेको स्वास्थ्य कार्यालयका प्रमुख रामबहादुर नेपालीले जानकारी दिए ।



    जिल्लामा वैशाखदेखि हालसम्म १२९ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार