Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • बेलायतले २१ लाख डोज खोप पठाउँदै, ८ लाख आज काठमाडौं आइपुग्यो

    बेलायतले २१ लाख डोज खोप पठाउँदै, ८ लाख आज काठमाडौं आइपुग्यो

    अनलाइन नेपाल
  • सोमबार, २४ माघ २०७८
  • 1.5K
    SHARES

    काठमाडौं । बेलायतले नेपाललाई पठाउन लागेको २१ लाख डोज कोरोना खोपमध्ये ८ लाख डोज आज काठमाडौं आइपुगेको छ ।

    नेपालको लागि बेलायतकी राजदूत निकोला पोलिटले सामाजिक सञ्जाल ट्वीटरमार्फत यो जानकारी दिएकी हुन् ।



    ‘बेलायतले नेपाललाई २१ लाखभन्दा बढी एस्ट्राजेनेका कोभिड–१९ खोप पठाउँदै छ । आज बिहान एयरपोर्टमा यी मध्ये ८ लाख डोज प्राप्त गर्न पाउँदा खुसी लागेको छ,’ राजदूत पोलिटले ट्वीटर मार्फत भनेकी छन्, ‘खोपले काम गर्छ ।’



    ‘यस महत्वपूर्ण समयमा आफ्ना जनताको सुरक्षा गर्न नेपाललाई सहयोग गर्न पाउँदा बेलायत खुसी छ,’ उनले भनेकी छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार