Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • परराष्ट्रमन्त्री साउद र बेलायती राजदूत पोलिटबीच भेटवार्ता

    परराष्ट्रमन्त्री साउद र बेलायती राजदूत पोलिटबीच भेटवार्ता

    अनलाइन नेपाल
  • बिहिबार, ७ बैशाख २०८०
  • 597
    SHARES

    काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदलाई नेपालका लागि बेलायती राजदूत निकोला पोलिटबीच भेटवार्ता भएको छ ।

    उनीहरुबीच बिहीवार परराष्ट्र मन्त्रालयमा शिष्टाचार भेट भएको हो ।



    भेटमा राजदूत पोलिटले मन्त्री साउदलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएकी छन्।



    हालै परराष्ट्रमन्त्री नियुक्त भएका साउदसँग भारत, अमेरिकालगायत देशका राजदूतले भेटेरै बधाई दिइसकेका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार