Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • कोरोना संक्रमणबाट कांग्रेस पूर्वसभापति थापाको निधन

    कोरोना संक्रमणबाट कांग्रेस पूर्वसभापति थापाको निधन

    अनलाइन नेपाल
  • सोमबार, २१ असार २०७८
  • 2.6K
    SHARES

    दैलेख । कोरोना भाइरस संक्रमणका कारण नेपाली कांग्रेस दैलेखका पूर्वजिल्ला सभापति जगतजंग थापाको निधन भएको छ।

    पूर्वसभापति थापाको सोमबार विहान ३ बजे दैलेख अस्पतालमा निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ।



    दैलेखको राजनीतिमा सालिन छवि बनाएका थापा राजनीतिमा स्थापित नेता हुन् । पञ्च्यायत कालमा नेपाल युवक संगठनबाट राजनीतिमा प्रवेश गरेका थापा देशमा बहुदल आएपछि नेपाली कांग्रेसमा प्रवेश गरेका थिए ।



    थापा २०५३ सालमा नेपाली काँग्रेस दैलेखको ९ औं अधिवेशनबाट पार्टी सभापति भएका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार