Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • वीरगन्जबाट २ सय ४७ केजी गाँजासहित ट्रक बरामद

    वीरगन्जबाट २ सय ४७ केजी गाँजासहित ट्रक बरामद

    अनलाइन नेपाल
  • सोमबार, २८ असार २०७८
  • 2K
    SHARES

    पर्सा । सशस्त्र प्रहरी बलले पर्सा  वीरगन्ज महानगरपालिका १७ अलौस्थित आईसीपी रोडबाट करिब २ सय ४७ के.जी गाँजासहित एचआर ५५ एम २२९०
    नम्बरकोे ट्रक बरामद गरेको छ ।

    नेपालबाट भारततर्फ जाँदै गरेको उक्त ट्रकमा लुकाई टिपाई लैजाँदै गरेको उल्लेखित परिमाणको गाँजा सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण पर्सा र सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट ड्राईपोटबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो ।



    बरामद गाँजा तथा ट्रक जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाईएको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार