Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • अबदेखि भारतको नयाँ दिल्लीमा काठमाडौंबाट सातामा ६ उडान हुने

    अबदेखि भारतको नयाँ दिल्लीमा काठमाडौंबाट सातामा ६ उडान हुने

    अनलाइन नेपाल
  • सोमबार, ४ साउन २०७८
  • 1.5K
    SHARES

    फाइल फोटो

    काठमाडौं । काठमाडौँ-नयाँ दिल्ली उडान अबदेखि सातामा कुल ६ पटक हुने भएको छ ।

    यसअघि कोरोना भाइरस संक्रमण नियन्त्रण तथा रोकथामका लागि सातामा २ दिन मात्र उडान भइरहेको काठमाडौँ-नयाँ दिल्ली उडान अबदेखि सातामा कुल ६ पटक हुने नेपाल एयरलाइन्सका महाप्रवन्धक डिमप्रसाद पौडेलले जानकारी दिए।



    पौडेलका अनुसार अब नयाँ दिल्लीमा काठमाडौंबाट सोमबार, बुधबार र शनिबार नेवानिको उडान हुने छ ।



    भारतबाट एयर इण्डियाले उडान तालिका तोक्नेछ । यसअघि सातामा दुई उडान मात्र हुँदा सीट उपलब्ध नहुँदा नयाँ दिल्लीको भाडा अत्यधकि महंगो भएको थियो । बढेको उडान २४ जुलाईबाट मात्र कार्यान्वयनमा आउने निगमले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार