Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • भारतको तमिलनाडुमा एक नवविवाहित जोडीको हत्या

    भारतको तमिलनाडुमा एक नवविवाहित जोडीको हत्या

    अनलाइन नेपाल
  • मंगलबार, ३१ जेष्ठ २०७९
  • 873
    SHARES

    फाइल तस्विर

    एजेन्सी । नयाँ दिल्ली–भारतको तमिलनाडुमा एक नवविवाहित जोडीको हत्या भएको छ । राज्यको कुम्बकोनमनजिक सोमबार साँझ एक नवविवाहिता अन्तरजातीय जोडीको हत्या भएको छ ।

    प्रहरीका अनुसार ती महिला एक जना आफन्तसँगको सम्बन्धमा थिइन् तर उनले अर्कै पुरुषसँग विवाह गरिन् ।



    पति अति पिछडिएको जातिको रहेको बताइन्छ । प्रहरीले हत्याबारे अनुसन्धान सुरु गरेको छ ।



    हत्या गरेको अभियोगमा महिलाका भाइ र आफन्तसहित दुई जना पुरुष पक्राउ परेका छन् ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार