Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • दिल्लीमा बढ्न थाल्यो कोरोना संक्रमणदर, सर्तकता अपनाउन आग्रह

    दिल्लीमा बढ्न थाल्यो कोरोना संक्रमणदर, सर्तकता अपनाउन आग्रह

    अनलाइन नेपाल
  • बुधबार, १३ पुष २०७९
  • 597
    SHARES

    फाइल तस्विर

    एजेन्सी । भारतको राजधानी दिल्लीमा कोरोना संक्रमण दर बढ्न थालेको छ । बाहिरबाट आएकाहरुमा बढी पोजेटिभ संक्रमण देखिन थालेको हो ।

    पछिल्लो तीन दिनमा गरिएको चेकजाँचमा ३९ जनामा कोभिडको नयाँ संक्रमण पोजेटिभ देखिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । दिल्लीमा मंगलबार थप १९ संक्रमित फेला परेका छन् ।



    दिल्लीमा कोभिड १९ संक्रमण दर फैलिन थालेपछि दिल्ली सरकारले विशेष सतर्कता अपनाउन सबैमा आग्रह गरेको छ ।



    दिल्ली सरकारले संक्रमण दर फैलिन नदिन सबै सावधानी अपनाइरहेको जनाएको छ । दिल्लीमा पछिल्लो समय कोभिड संक्रमणदर ०.४४ प्रतिशत भएपनि संक्रमण बढ्दैगएकाले सावधान हुनुपर्ने बताएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार