Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • नेपालमा दैनिक कोरोना संक्रमण दर शून्यमा झर्‍यो, सत्र सक्रिय संक्रमित

    नेपालमा दैनिक कोरोना संक्रमण दर शून्यमा झर्‍यो, सत्र सक्रिय संक्रमित

    अनलाइन नेपाल
  • आइतबार, २१ जेष्ठ २०८०
  • 960
    SHARES

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर कसैमा पनि कोरोना संक्रमण देखिएको छैन ।

    १३३ जनाको पीसीआर र ६२७ जनाको एन्टिजेन परीक्षणबाट एक जनामा पनि कोरोना नदेखिएको हो ।



    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज एकजना संक्रमणमुक्त भएका छन् ।



    योसँगै सक्रिय संक्रमितको संख्या १७ मा झरेको छ । ८ हजार ४८९ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार