Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • पछिल्लो २४ घण्टामा कोरोना संक्रमित भेटिएनन्

    पछिल्लो २४ घण्टामा कोरोना संक्रमित भेटिएनन्

    अनलाइन नेपाल
  • शुक्रबार, २६ जेष्ठ २०८०
  • 633
    SHARES

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमितको संख्या शून्य रहेको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ३८ जनाको नमुना परीक्षण गर्दा कोरोना संक्रमित फेला नपरेको हो ।



    सोही समयमा ३ जना संक्रमुक्त भएका छन् भने ६ हजार ४६४ जनाले कोरोना खोप लगाएका छन् ।



    त्यस्तै, हाल देशभर जम्मा ११ जना कोरोना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार